एचआरएम नेपाल अवार्ड २०२२ सम्पन्न

शुक्रबार, १५ पुस २०७९, ११ : २७

ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व नेपाल प्रा.लि. ले मिति २०७९ साल पौष १४ गते बिहिबार  काठमाडौं स्थित द सोल्टी काठमाडौंमा कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड र विशिष्ट सेवाका लागि एचआरएम नेपाल अवार्ड २०२२ को दोस्रो संस्करण सम्माननिय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूको मुख्य अतिथ्यमा समारोह सम्पन्न भएको छ ।

नेपालको निजि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि गर्दछ भन्ने मान्यता आयोजकको रहेको छ । 

आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागि पर्नु भएका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अधि वढिरहेका छौ भन्नेकुरा आयोजक कमिटिका अध्यक्ष श्री मोहन ओझाले जानकारी गराए ।

 यस कार्यक्रमको तयारी पछिल्लो छ महिना देखि नै सुरुवात भएको थियो र निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिना देखि अनवरत रुपमा कार्यसम्मपन्न गर्नु भएको थियो ्र सो निर्याक मण्डल को नेतृत्व प्रो. डा. श्री फत्त बहादुर के. सी.  थिए र अन्य निर्यायक सदस्यहरुमावुमन फर ह्युमन राइट्स का संस्थापक अध्यक्ष  लिली थापा , वरिष्ठ पत्रकार बबिता बस्नेत , श्री भुवन दाहाल, त्यसैगरि सफल पार्टनरका सिं इ ंओ श्री ओषुतोश तिवारीज्यु, पत्रकार श्री पुष्प राज आचार्यु र आइडिया स्टुडियो का कार्यकारी अध्यक्ष डा. छिरिंग लामा थिए ।

यस समारोह मा सम्मानित हुने सम्पुर्ण व्यक्ति तथा संस्थाहरुको सम्पुर्ण विवरण र श्री सम्माननिय उपराष्ट्रपति ले उदघाटन गरेका थिए । 

Awards for Corporate Excellence 2022  
1 the HRM Nepal Award for Corporate Excellence 2022- Manufacturing Pokhara Noodles Pvt. Ltd.
2 the HRM Nepal Award for Corporate Excellence 2022- Financial Institutions Siddhartha Bank Ltd.
3 the HRM Nepal Award for Corporate Excellence 2022- Insurance National Life Insurance Company Ltd.
4 the HRM Nepal Award for Corporate Excellence 2022- ISP WorldLink Communications Ltd.
5 the HRM Nepal Award for Corporate Excellence 2022- IT Cloud Factory Nepal
6 the HRM Nepal Award for Corporate Excellence 2022- Hotel Siddhartha Business Group of Hospitality
7 the HRM Nepal Award for Corporate Excellence 2022- Health Bayalpata Hospital
8 the HRM Nepal Award for Corporate Excellence 2022- FinTech  Nepal Clearing House Ltd.
9 the HRM Nepal Award for Corporate Excellence 2022- Pharmaceutical  Nepal Pharmaceuticals Laboratory Pvt. Ltd.
10 the HRM Nepal Award for Corporate Excellence 2022- MNC Unilever Nepal Ltd.
11 the HRM Nepal Award for Corporate Excellence 2022- Hydropower  Sanima Mai Hydropower Limited
12 the HRM Nepal Award for Corporate Excellence 2022- Agribusiness Paicho Pasal Pvt. Ltd.
13 the HRM Nepal Award for Corporate Excellence 2022- E-Commerce Daraz
14 the HRM Nepal Award for Corporate Excellence 2022 - Airlines Buddha Air Pvt. Ltd.
15 the HRM Nepal Award for Corporate Excellence 2022 - Value Added Export Reliance Spinning Mills Ltd.
16 the HRM Nepal Award for Corporate Excellence 2022 – Construction CE Construction Pvt. Ltd.
17 the HRM Nepal Award for Corporate Excellence 2022- Leadership (Female) Ms. Sewa Pathak
18 the HRM Nepal Award for Corporate Excellence 2022- Leadership (Male) Mr. Siddhartha S.J.B. Rana
Awards for Distinguished Services 2022  
1 the HRM Nepal Award for Distinguished Services 2022- Social Enterprise Karkhana
2 the HRM Nepal Award for Distinguished Services 2022- Start-Up  Mheecha
3 the HRM Nepal Award for Distinguished Services 2022- Lifetime Achievement Mr. Prem Bahadur Shrestha
4 the HRM Nepal Award for Distinguished Services 2022- Institution Builder Mr. Himalaya S.J.B. Rana
     
शुक्रबार, १५ पुस २०७९, ११ : २७

प्रतिक्रिया