अर्थ सचिवमा तोयम रायाको सरूवा

विहीबार, २१ पुस २०७९, १३ : १०

काठमाडौँ-  सरकारले अर्थ  सचिव परिवर्तन गरेको छ । अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ । यसैगरी राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् ।

 बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव राया र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाइ अर्थ मन्त्रालय ल्याएको हो  ।
 

विहीबार, २१ पुस २०७९, १३ : १०

प्रतिक्रिया