काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४० एसपीहरुको सरुवा गरेको छ ।
आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको हो । आजै हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना पनि भएको छ ।
जसअनुसार रमेशकुमार बस्नेतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
यस्तै डा मेखबहादुर खत्रीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ दीपायल, दानबहादुर मल्ल्लाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा पदस्थापन गरिएको छ ।
अरु कसले कहाँको जिम्मेवारी पाए र सरुवा भए पूर्णसूची हेर्नुहोस्ः
प्रतिक्रिया