तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

मंगलबार, ०३ माघ २०७९, १२ : १४

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीले डा.तोसिमा कार्कीलाइ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने भएको छ ।

 मंगलबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

त्यस्तै बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका छन् । 

मंगलबार, ०३ माघ २०७९, १२ : १४

प्रतिक्रिया