काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सरकारले तोकेको भन्दा धेरै युरो बोकेका २२ जनालाई पक्राउ गरेको छ ।
फ्लाई दुबईमार्फत क्रोएसिया जान लागेका आरोपीहरुलाई अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज एरियाबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया