काठमाडौँ- माघ ६ देखि ८ गतेसम्म भृकुटी मण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल फर्मा एन्ड हेल्थ’ प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हो ।
जुन मिडिया स्पेस सोलुसन्स ९एमएसएस० का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि ९इटिएसआइपिएल० तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।
स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया