सरकारद्धारा आईतबार सार्वजनिक दिइने

शुक्रबार, ०६ माघ २०७९, १३ : १५

काठमाडौँ - सरकारले माघ १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । यो सँगै माघ १४ गते शनिबार भएकाले र माघ १५ गते आइतबार सोनाम ल्होसारको अवसरमा नेप्से, बैंक तथा बीमा कम्पनी, .सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

प्रत्येक वर्ष माघ १५ गते तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘सोनाम ल्होसार’ पर्व मनाउँछन् ।

शुक्रबार, ०६ माघ २०७९, १३ : १५

प्रतिक्रिया