यस वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

१ बर्ष अगाडि

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको बैठकले एसइई चैत्र १७ गतेदेखि चैत्र २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। 

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया