नेपाल हाइड्रो डेभलोपर्स अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् ।

कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा सर्वसम्मच चयन गरेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया