श्वेत गंगा हाइड्रोपावरका अध्यक्षले दिए राजिनामा

बुधबार, १८ माघ २०७९, ११ : ०२

काठमाडौं-  श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष डा.मणिकलाल श्रेष्ठले राजिनामा दिएका छन् ।

 श्रेष्ठले संचालक समितिको अध्यक्ष पदबाट माघ १० गते राजिनामा दिएका हुन् ।

उनले संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

बुधबार, १८ माघ २०७९, ११ : ०२

प्रतिक्रिया