काठमाडौं- भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान घटाएको छ।
नेपालमा वामपन्थी नेतृत्वको सरकार बनेपछि भारतीय संस्थापनले फरक दृष्टिकोण लिन थालेको छ । आर्थिक रुपमा नेपाल सरकारलाई अप्ठेरो पार्ने रणनीति भारत सरकारले लिन थालेको बुभ्mन कठीन छैन। भारत सरकारले आर्थिक वर्ष २०२३–२४ का लागि बुधबार सार्वजनिक गरेको बजेटमा नेपाललाई जम्मा भारु ५ अर्ब ५० करोड (८ अर्ब ८ करोड रुपैयाँ) अनुदान दिने उल्लेख छ।
गत वर्ष भारु ७ करोड ५० अर्थात् नेपाली १२ अर्ब बराबरको अनुदान नेपालका छुट्याएको थियो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार बजेट सार्वजनिक गरेकी हुन्।
प्रतिक्रिया