नाईट बस चढेर घर जाँदा यस्तो भएको छ तपाईंलाई ?

सोमबार, १३ फागुन २०७५, ११ : १९

काठमाण्डौ–बिराटनगर जानेक्रममा रामपुरको एउटा होटलमा गाडी रोक्यो । आधा घन्टासम्म पनि खाना नआएपछि‘

ग्राहक : ए भाइ, कस्तो ढिलो हो, अझै खाना तयार भएन ?

वेटर: खाना त तिन दिन अघि नै तयार भएको हो सर, तताउन बाँकी छ । गजुरेल डटकम बाट

सोमबार, १३ फागुन २०७५, ११ : १९

प्रतिक्रिया