भाँडा माझ्न सघाउने अद्भुत कुकुर मरेपछी...

सोमबार, १३ फागुन २०७५, १३ : २६

घरमा पालेको कुकुर मरेपछि निरास भएर बसेको नोकरसँग होटल मालिकले सोध्छ

मालिक : कुकुर नमर्नु पर्दथ्यो, मर्यो ! अब किन चिन्ता लिन्छस् !

नोकर : निरास नभएर के गरौं मालिक, भोलीदेखी भाँडा सफा गर्न मलाई कस्ले सघाउँछ ! गजुरेल डटकम बाट

सोमबार, १३ फागुन २०७५, १३ : २६

प्रतिक्रिया