भोलि सार्वजनिक बिदा

आइतबार, २९ माघ २०७९, १८ : ००

काठमाडौँ - सरकारले भोलि (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअनुसार भोलि देशैभरि विदा हुने छ । बैंक वित्तीय तथा बीमा कम्पनी र शेयरमार्केट सबै बन्द रहने छ ।

 

आइतबार, २९ माघ २०७९, १८ : ००

प्रतिक्रिया