सर्वाधिक कारोबार हुने कम्पनीहरु

बुधबार, ०३ फागुन २०७९, १५ : १५

काठमाडौं-  साता कारोबारको चौथो दिन अर्थात बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
 आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।  शेयर बजार घटेतापनि यूनिलिभर नेपाल लघुवित्तको शेयर मूल्य ८ दशमलव ५४ प्रतिशतले घटेको छ ।

त्यस्तै, बाराहि हाइड्रोपावरको ७.५०, कर्पोरेट डेपलभमेन्ट बैंकको ४.१७, अरुन भ्याली हाइड्रोपावरको ४ प्रतिशतले लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।

बुधबार, ०३ फागुन २०७९, १५ : १५

प्रतिक्रिया