हेलो सरकारद्धारा ७५ वटा समस्या समाधान

मंगलबार, १६ फागुन २०७९, ०७ : २८

काठमाडौं । हेलो सरकारले आज ७५ वटा समस्या समधान भएको जानकारी दिएको छ ।

हेल्लो सरकारमा आएका ५० वटा गुनासो दर्ता भएकाे बिगतका सहित ७५ वटा गुनासो समाधान भई फस्यौट गरिएको हेल्लो सरकारले जनाएको छ ।

मंगलबार, १६ फागुन २०७९, ०७ : २८

प्रतिक्रिया