राजिनामा स्वीकृत

विहीबार, १८ फागुन २०७९, १२ : ५५

 काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका संचालक समितिका अध्यक्ष जीवनाथ लामिछानेको राजिनामा स्वीकृत गरेको छ ।

संस्थाको फागुन १७ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले लामिछानेको राजिनामा स्वीकृत गरेको हो ।

विहीबार, १८ फागुन २०७९, १२ : ५५

प्रतिक्रिया