एचआइडिसीएलको संचालकमा राम प्रसाद आचार्य नियुक्त

आइतबार, २१ फागुन २०७९, १० : ३२

काठमाडौं- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसीएल)को संचालकमा राम प्रसाद आचार्य नियुक्त भएका छन् ।

कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

आइतबार, २१ फागुन २०७९, १० : ३२

प्रतिक्रिया