राष्ट्रिय बिमा कम्पनी लिमिटेडद्वारा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान

१ बर्ष अगाडि

काठमाडौँ - राष्ट्रिय बिमा कम्पनी लिमिटेडले विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

कम्पनीले शुक्रबार एक सुचना जारी गर्दै आवेदन आव्हान गरेको हो । कम्पनीले विभिन्न पद पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ ।

 दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

bima_D3Q7evqIV0

१ बर्ष अगाडि

प्रतिक्रिया