बीमा प्रिमियमभन्दा रू. १५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी

शुक्रबार, ०१ बैशाख २०८०, १८ : ०६

 काठमाडौं - स्वास्थ्य बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा अर्बौं बढी दावी गरिएको छ । बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा  रू.१५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको छ ।

  महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवदेनले बढी दाबी गरिएकाले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने उल्लेख गरेको छ ।
 

शुक्रबार, ०१ बैशाख २०८०, १८ : ०६

प्रतिक्रिया