उन्नति लघुवित्तको लेखा परिक्षकमा ढकाल नियुक्त

आइतबार, ०३ बैशाख २०८०, १४ : १२

काठमाडौँ - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाललाई नियुक्त गरेको छ ।

कम्पनीको चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारणको निर्णयले रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो ।

आइतबार, ०३ बैशाख २०८०, १४ : १२

प्रतिक्रिया