यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, ०४ बैशाख २०८०, ०८ : ०९

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६७ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

 

सोमबार, ०४ बैशाख २०८०, ०८ : ०९

प्रतिक्रिया