सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना सञ्चालनमा

मंगलबार, ०५ बैशाख २०८०, १८ : १५

काठमाडौँ - सिद्धार्थ  बैंकले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ११.७५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान   गर्ने जनाइएको छ । 

यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको बैंकले जनाएको छ । 
 

मंगलबार, ०५ बैशाख २०८०, १८ : १५

प्रतिक्रिया