विजय लघुवित्तले नियुक्त गर्‍यो  बाह्य लेखापरीक्षक

शुक्रबार, ०८ बैशाख २०८०, १२ : १४

काठमाडौँ-  विजय लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

 कम्पनीको चैत २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि विदुर एसोसिइट्स चार्टर्ड एकाउन्टेण्ट्स काठमाडौंका सि।ए विदुर लुइटेललाई नियुक्त गर्ने प्रस्ताव पारित भएको थियो ।

सोही अनुरुप लेखा परीक्षक नियुक्त गरेको कम्पनीले जनाएको हो ।

शुक्रबार, ०८ बैशाख २०८०, १२ : १४

प्रतिक्रिया