अजोड इन्स्योरेन्सको तालिम सम्पन्न

मंगलबार, १२ बैशाख २०८०, १३ : २६

काठमाडौ - अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम प्रदान गर्ने भएको छ । कम्पनीले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम प्रदान गर्न लागेको हो ।

कम्पनीले यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म तीनदिने तालिम संचालन गर्न लागेको हो । तालिम बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी वैशाख २६ गतेभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

 

मंगलबार, १२ बैशाख २०८०, १३ : २६

प्रतिक्रिया