सर्वाधिक कारोबार हुने १० कम्पनीहरु :

मंगलबार, १२ बैशाख २०८०, १५ : २७

काठमाडौं- अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । 

शेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार रकम भने आज माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा जम्मा ८८ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ४ हजार रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको ३ करोड एक लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६९ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

मंगलबार, १२ बैशाख २०८०, १५ : २७

प्रतिक्रिया