मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

बुधबार, १३ बैशाख २०८०, १३ : ५८

काठमाडौं-  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

 कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने भएको हो ।

उक्त लगानी लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धि फाराम भरी सात दिन भित्र केन्द्रिय कार्यालय मार्फत गोप्य शिलवन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

बुधबार, १३ बैशाख २०८०, १३ : ५८

प्रतिक्रिया