काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले हिजो अर्थात वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदरअनुसार बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया