यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

११ महिना अगाडि

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ । 
यस्तै गोलभेडा सानो लोकलको ४५, आलु रातोको ३०, आलु सेतोको २५, बन्दा लोकलको १६ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यसैगरी भन्टा लाम्चोको ५०, ब्रोकाउलीको १५०, अनारको ३००, अंगुर कालोको ३२० रुपैयाँ रहेको छ । 
मूल्यसूची 

null

११ महिना अगाडि

प्रतिक्रिया