सुुर्योदय वोमी लघुवित्तको लेखापरिक्षक परिवर्तन

आइतबार, ३१ बैशाख २०८०, १२ : ५८

काठमाडौं-  सुुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार खतिवडा दिपेश एण्ड एशोशियट्स चार्टट एकाउन्टेन्ट्सलाई लेखापरिक्षक नियुक्त गरेको हो ।

आइतबार, ३१ बैशाख २०८०, १२ : ५८

प्रतिक्रिया