एनएबि बैंक लिमिटेडको सेवा अवरुद्ध हुदैँ

आइतबार, ३१ बैशाख २०८०, १८ : ३४

काठमाडौँ - एनएबि बैंक लिमिटेडको  Switch मा  Security Upgrade सम्बधी कार्य गर्नका लागी मिति २०८०।०२।०१ गते सोमबार राती १०ः३० बजे देखि २०८०।०२।०२ गते मंगलबार बिहान १ः३०बजे सम्म उक्त्त बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
 

आइतबार, ३१ बैशाख २०८०, १८ : ३४

प्रतिक्रिया