नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

१० महिना अगाडि

काठमाडौं-  नबिल बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका ९ हाकिमचोकमा रहेको कार्यालयलाई सोहि महानगरपालिकाको वडा नं १० हाकिमचोकमा स्थान्तरण गर्ने भएको छ । बैंकका अनुसार हाल कार्यालय रहेको ठाँउ देखि ०.३ किलोमिटर टाढा कार्यालय स्थानान्तरण हुने भएको छ ।

बैंकले शाखा कार्यालयको लकरमा रहेको कुनै टुटफुट हुने सामानहरु राखेको भएमा लकर सार्नु अगावै जेठ ५ गतेको दिनसम्ममा साबिक शाखा कार्यालयहरुबाट कार्यालय समय भित्र निकाल्न आग्रह गरेको छ । अन्यथा लकर स्थानान्तरण गर्दा लकरमा भएका सामानहरुमा कुनै क्षति पुुग्न गएमा बैक जिम्मेवार नरहने बैकले जनाएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया