सवारी साधन लिलाम गर्दै एसबिआई बैंक

बुधबार, ०३ जेठ २०८०, ११ : ११

काठमाडौं-  नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ ।

 बैंकले बैंकको रजिष्टार्ड कार्यालयको ‘टाटा विङ्गर भ्यान’ सवारी बिक्री गर्न लागेको हो ।

उक्त सवारी लिन चाहाने इच्छुक ब्यक्ति, कम्पनी वा संस्थाले सात दिनभित्र कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

बुधबार, ०३ जेठ २०८०, ११ : ११

प्रतिक्रिया