गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

बुधबार, ०३ जेठ २०८०, ११ : ३२

काठमाडौं-  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

संस्थाको जेठ २ गते बसेको संचालक समितिको बैठकले जेठ ३ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं। १ निवासी उपाध्यायलाई नियुक्त गरेको हो ।

बुधबार, ०३ जेठ २०८०, ११ : ३२

प्रतिक्रिया