काठमाडौँ - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्रीलाई नियुक्त गरेको छ ।
संस्थाको ८२औं संचालक समितिको बैंठकको निर्णयले क्षेत्रीलाई संचालक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया