काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै नयाँ टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको हो ।
कम्पनीले आफ्ना सम्पुर्ण अभिकर्ता, ग्राहकवर्ग, सरोकारवाला तथा सम्बन्धित सबैमा सूचना प्रकाशित गरी सो कुरा जानकारी गराएको छ ।
प्रतिक्रिया