नेपाल लाइफ इन्स्योरेन्सको थप एक नयाँ व्यवस्था सार्वजनिक

बुधबार, १० जेठ २०८०, ०९ : २४

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स आफना बीमितहरुको लागि व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था ल्याएको छ ।

व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने भएको छ ।

कम्पनीले बीमालेखहरुमा साउन १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट दिा लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

बुधबार, १० जेठ २०८०, ०९ : २४

प्रतिक्रिया