बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढिकरण गरिने सरकारको घोषणा

मंगलबार, १६ जेठ २०८०, ०९ : ३१

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढिकरण गरिने भएको छ । 

आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

साथै अर्थमन्त्री महतले वित्तीय क्षेत्रको आधुनिकीकरण र गतिशिल बनाउन नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई समसामयिक सुधार एवं परिमार्जन गरिने बताए ।

मंगलबार, १६ जेठ २०८०, ०९ : ३१

प्रतिक्रिया