काठामाडौं- गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ।
जेठ १६ गते दिनको ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।बैठकले आर्थिक वर्ष २०७८र७९ मा लाभांश वितरण नगर्ने गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया