काठमाडौं- एनएमबि बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।
बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित रहेको ड्राईभरटोल शाखा कार्यालयलाई जेठ २१ गते (आइतबार) देखि उक्त शाखा कार्यालय सोहि वडाको नयाँ भवनमा स्थानान्तरण गरी बैंकिङ्ग कारोबार संचालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया