प्रि–ओपन सेसन अपडेट

आइतबार, २८ जेठ २०८०, १२ : १३

काठमाडौँ - प्रि–ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
 

 

आइतबार, २८ जेठ २०८०, १२ : १३

प्रतिक्रिया