काठमाडौँ - कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले बढेसँगै आज पनि सिटी होटलको शेयरमा सकरात्मक सर्किट लागेको छ । यसका साथै, आज अभियान लघुवित्तको ९.२०, बिपिडब्लु लघुवित्तको ८.२०, कालिका लघुवित्तको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया