मानुषी लघुवित्तको संचालकमा रिजाल निर्वाचित

शुक्रबार, ०१ असार २०८०, ११ : ०२

काठमाडौं-  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा कुमार रिजाल निर्वाचित भएका छन् ।

 उनी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निविरोध निर्वाचित भएका हुन् ।

कम्पनीको जेठ ३२ गते सम्पन्न भएको चौथों वार्षिक साधारण सभाबाट रिजाल संचालकमा निर्बिरोध निर्वाचित भएका हुन् ।

शुक्रबार, ०१ असार २०८०, ११ : ०२

प्रतिक्रिया