काठमाडौं- जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सञ्जयकुमार पुन नियुक्त भएका छन् ।
लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले हालका सिईओ मण्डललाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिएको हो । उनको नयाँ कार्यकाल असार १ गतेदेखि नै लागू भइसकेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रतिक्रिया