सामान्य अंकले बढ्यो नेप्से

सोमबार, ११ असार २०८०, १५ : १५

काठमाडौँ - आज कारोबारको दोस्रो दिन नेप्से ११.६९ अंकले बढेर २१२९.४२ को विन्दुमा कायम भएको छ।

२२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ५ उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

 

सोमबार, ११ असार २०८०, १५ : १५

प्रतिक्रिया