एसबिआई मर्चेन्ट बैंकद्धारा बार्षिक नविकरण शुल्क बुझाउन आग्रह

विहीबार, १४ असार २०८०, १३ : २१

काठमाडौं-  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्ना डिम्याट खातावालालाई बार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

संस्थाले डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राहिहरुले नजिकको नेपाल एसबिआई बैंक तथा संस्थाको कार्यालय लेखनाथमार्ग, काठमाडौंबाट नविकरण शूल्क बुझाउन आग्रह गरेको छ ।

विहीबार, १४ असार २०८०, १३ : २१

प्रतिक्रिया