विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?

मंगलबार, ०९ साउन २०८०, ०८ : ३६

काठमाडौं-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जजनाएको छ।

                                                                     बिस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 130.61 131.21

EUR (EUROPEAN EURO)

1 144.86 145.53

GBP (UK POUND STERLING)

1 167.58 168.35

CHF (SWISS FRANC)

1 151.03 151.72

AUD (AUSTRALIAN DOLLAR)

1 88.12 88.52

CAD (CANADIAN DOLLAR)

1 98.97 99.43

SGD (SINGAPORE DOLLAR)

1 98.16 98.61

JPY (JAPANESE YEN)

10 9.25 9.3

CNY (CHINESE YUAN)

1 18.16 18.25

SAR (SAUDI ARABIAN RIYAL)

1 34.82 34.98

QAR (QATARI RIYAL)

1 35.85 36.02

THB (THAI BAHT)

1 3.79 3.81

AED (UAE DIRHAM)

1 35.56 35.72

MYR (MALAYSIAN RINGGIT)

1 28.56 28.7

KRW (SOUTH KOREAN WON)

100 10.19 10.24
मंगलबार, ०९ साउन २०८०, ०८ : ३६

प्रतिक्रिया