सरकारले सेनासँग स्पष्टिकरण माग्यो

शुक्रबार, ०८ चैत्र २०७५, ०७ : ३३

 काठमाडौं – नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो। नागरिक दैनिकमा खबर छापिएको छ । 

शुक्रबार, ०८ चैत्र २०७५, ०७ : ३३

प्रतिक्रिया