आजको विदेशी मुद्राको विनिमय दर कति पुग्यो डलर ?

बुधबार, १० साउन २०८०, ०७ : ०९

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

                                                             बिस्तृतमा हेर्नुहोस्  

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 130.7 131.3

 

EUR (EUROPEAN EURO)

1 144.37 145.03

 

GBP (UK POUND STERLING)

1 167.79 168.56

 

CHF (SWISS FRANC)

1 150.31 151

AUD (AUSTRALIAN DOLLAR)

1 88.43 88.84

 

CAD (CANADIAN DOLLAR)

1 99.19 99.64

 

SGD (SINGAPORE DOLLAR)

1 98.35 98.8

 

JPY (JAPANESE YEN)

10 9.24 9.28

 

CNY (CHINESE YUAN)

1 18.29 18.37

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.85 35.01

QAR (QATARI RIYAL)

1 35.86 36.02

 

THB (THAI BAHT)

1 3.79 3.8

 

AED (UAE DIRHAM)

1 35.58 35.75

 

MYR (MALAYSIAN RINGGIT)

1 28.65 28.78

 

KRW (SOUTH KOREAN WON)

100 10.24 10.28

 

बुधबार, १० साउन २०८०, ०७ : ०९

प्रतिक्रिया