श्रृजनशील लघुवित्तको सञ्चालक परिवर्तन

विहीबार, ११ साउन २०८०, १३ : ३९

काठमाडौं-  श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गरेको हो ।
 

विहीबार, ११ साउन २०८०, १३ : ३९

प्रतिक्रिया